Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठराजनीतिसंसद् विघटनविरुद्ध चाैतारामा नेकपाकै कार्यकर्ताकाे विराेध प्रदर्शन

संसद् विघटनविरुद्ध चाैतारामा नेकपाकै कार्यकर्ताकाे विराेध प्रदर्शन


चाैतारा । संसद् विघटनविरुद्ध सिन्धुपाल्चोकको चाैतारामा सत्तारुढ दल नेकपाकै कार्यकर्ताले विराेध प्रदर्शन गरेका छन् । अाज नेकपाकाे बिद्यार्थी संगठनले प्रतिनिधि सभा बिघटनकाे बिराेध गरेका हुन् ।
बिद्यार्थीहरूले निकालेकाे बिराेध र्यालीले चाैतारा सदरमुकाम परिक्रमा गरेकाे थियाे ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!