Techie IT
Thursday, January 21,2021 / बिहीबार, माघ ८, २०७७
×
गृहपृष्ठसमाचारकमलकुमार श्रेष्ठ नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य बिजयी

कमलकुमार श्रेष्ठ नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य बिजयी


 

 

काठमाडौं ।

नेपाल उद्योग बाणिज्य महासंघको जिल्ला नगरतर्फको खुल्ला केन्द्रीय सदस्यमा सिन्धुपाल्चोकका कमलकुमार श्रेष्ठ बिजयी भएका छन् । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष श्रेष्ठ यस अघि पनि केन्द्रीय सदस्य थिए । बिभिन्न सामाजिक संस्थामा पनि कृयाशिल श्रेष्ठ नेपाल चीन बीच हुने ब्यपारका अलवा अन्य बिभिन्न उद्योग ब्यवसायमा संलग्न पनि छन् । कुल ७० मत प्राप्त गरेर श्रेष्ठ बिजयी भएको निर्वाचन समितिले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस