Techie IT
Thursday, June 24,2021 / बुधबार, असार ९, २०७८
×
गृहपृष्ठसमाचारसिन्धुपाल्चोकका राजेन्द्रकुमार बागमती प्रदेशतर्फबाट केन्द्रीय सदस्य उम्मेदवार

सिन्धुपाल्चोकका राजेन्द्रकुमार बागमती प्रदेशतर्फबाट केन्द्रीय सदस्य उम्मेदवार


काठमाडौं ।
नेपाल उद्योग बाणिज्य महासंघको ५४औं अधिबेशन काठमाडौंमा सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्नुभएको अधिबेशनले नयाँ नेतृत्व पनि चयन गर्ने छ । जसका लागि बरिष्ठउपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधानको उम्मेदवारी परेको छ ।

सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको दुई कार्यकाल अध्यक्ष भएका राजेन्द्रकुमार श्रेष्ठले बागमती प्रदेशतर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्ला तथा नगरको समस्याका बारेमा धेरै जानकारी राखेका कारण आफू बिजयी भएपछि जिल्ला नगरको समस्या समाधान गर्न सजिलो हुने बताए ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!