गृहपृष्ठ ∕ समाचार ∕ सिन्धुपाल्चोकका राजेन्द्रकुमार बागमती प्रदेशतर्फबाट केन्द्रीय सदस्य उम्मेदवार सिन्धुपाल्चोकका राजेन्द्रकुमार बागमती प्रदेशतर्फबाट केन्द्रीय सदस्य उम्मेदवार सिन्धु खबर मंसीर ११, २०७७ गते १३:४० मा प्रकाशित काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको ५४औं अधिबेशन काठमाडौंमा सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्नुभएको अधिबेशनले नयाँ नेतृत्व पनि चयन गर्ने छ । जसका लागि बरिष्ठउपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधानको उम्मेदवारी परेको छ । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको दुई कार्यकाल अध्यक्ष भएका राजेन्द्रकुमार श्रेष्ठले बागमती प्रदेशतर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला तथा नगरको समस्याका बारेमा धेरै जानकारी राखेका कारण आफू बिजयी भएपछि जिल्ला नगरको समस्या समाधान गर्न सजिलो हुने बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इन्द्रावतीमा विद्युत चोरी गरे सुविधा रोक्का, काठको पोलमुक्त बनाइँदै नेपाल पत्रकार महासंघ केन्द्रको साधारणसभा फागुनकाे ४ र ५ मा मेलम्ची अस्पतालकाे एम्बुलेन्स घुमफिर र रमाईलाेका लागि प्रयाेग उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ५चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ६फेरि बन्द हुने भयाे ताताेपानी नाका ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा