Techie IT
Thursday, October 22,2020 / बिहीबार, कात्तिक ६, २०७७
×
गृहपृष्ठराजनीति११ जनाले नेकपा परित्याग गरे

११ जनाले नेकपा परित्याग गरे


नवलपुर । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा न १ सिम्पालकाभ्रेबाट नेकपा  पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरु पूर्व माओवादी हुन् ।

पार्टी परित्याग गरि ११ जना कांग्रेस मा प्रवेश भएको गाउँपालिका सभापति फुर्पा तामाङले जानकारी दिए ।

इन्द्रावती गाउँपालिकाको पार्टी कार्यालय मा नवलपुरमा जिल्ला सभापति बिकास लामा को प्रमुख अतिथ्यमा प्रवेश कार्यक्रम  भएको थियो ।

पार्टी प्रवेश कार्यक्रम को अध्यक्षता गाउँपालिका का सभापति फुर्पा तामाङले गरेका थिए ।

नवप्रवेशी हरुलाई जिल्ला सभापति लामा इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङ इन्द्रावती (१ का वडाध्यक्ष श्री लामा लगायत का नेताहरुले स्वागत गरेका हुन् ।


क्याटेगोरी : राजनीति, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस