Techie IT
Thursday, October 22,2020 / बिहीबार, कात्तिक ६, २०७७
×
गृहपृष्ठसमाचारलिदी पहिरोमा मृत्यु हुनेको सामुहिक घेवा, विपत्ति नहुने कामनामा शान्ति पूजा

लिदी पहिरोमा मृत्यु हुनेको सामुहिक घेवा, विपत्ति नहुने कामनामा शान्ति पूजा


बाँसखर्क ।
साउन ३० गते ३९ जना पुर्ने गरि आएको लिदी पहिरोमा मृत्यु भएकाहरुको चीर शान्तिका लागि सामुहिक घेवा कार्यक्रम गरिएको छ । ह्याङला जनजाति एकता समाज, मिलिजुली युवा क्लब सेलाङ साथै गोल्चे र कातार्चे का युवाहरुबाट संकलित रकमबाट घेवाका साथै शान्ति पूजा गरिएको हो ।
दुई दिनसम्म चलेको कार्यक्रममा मास्क वितरण, लिदी पहिरोमा मृत्यु भएकाहरुको घेवा कार्यक्रम, प्राकृतिक विपत्ति र रोग व्यादी अन्त्यका शान्ति पूजा,. प्रसाद वितरण हडडी टि.बी भई उपचार्थ जुगल २ सञ्चगाउका सुब्बा गोलेलाई आर्थिक सहयोग कार्यक्रम र.अभिभावक गुमाएका बालबालिकाहरु नगद बितरण गरिएको थियो ।
संकलित रकममध्ये सुब्बा गोलेको उपचारका लागि बीस हजार र लिदी पहिरोमा आमाबाबु गुमाएका बालबालिकालाई जनही ६ हजारका दरले ७२ हजार वितरण गरिएको थियो । कार्यक्रममा लिदी पहिरोपीडितलाई थाल, डेक्चीलगायत रकम सहयोग गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमको लागि सहयोगीको नाम ठेगाना र सहयोग रकम यसप्रकार छ

( गोल्चेका युवा र हयाङला जनजाती एकता समाजबाट जम्मा गरेको)

१ निलकाजी तामाङ (काउमाईको छोरा) चौ.सा.गढी न.पा १ सुर्के हाल मलेसिया ५०,००० ।
२. धनकाजी स्याङबो र दिनेश स्याङबोको परिवारबाट जुगल गा.पा. २ गोल्चे ३५,००० ।
३. जसमान तामाङ जुगल गा.पा. २ गोल्चे हाल दक्षिण कोरिया १०,००० ।
४ विजय स्याङबो (तलाब च्याङबा) जुगल गा.पा. २ गोल्चे ५,००० ।
५ माईला स्याङबो ( बक्कु ) जुगल गा.पा. २ गोल्चे हाल चौतारा ५,००० ।
६ किसिङ लामा जुगल गा.पा. २ गोल्चे हाल चौतारा ५,००० ।
७ प्रेम तामाङ सिंपाल ५,००० ।
८ जित बहादुर लामा (च्याङबा) जुगल गा.पा. २ गोल्चे हाल चौतारा ५,००० ।
९ विजय स्याङबो ( देउजाको छोरा ) जुगल गा.पा. २ गोल्चे हाल चौतारा ५,००० ।
१० आशा रानी लामा ( जुगल गा.पा.२ गोल्चेका वडा अध्यक्ष प्रताप लामाको श्रीमती ) जुगल गा.पा. २ गोल्चे हाल चौतारा ५,००० ।
११ पासङ बहादुर शेर्पा जुगल गा.पा. २ सिन्दुरचे ११०० ।
१२ पासाङ ठेली शेर्पा ÷ याङजी ठेली शेर्पा चौतारा २५०० ।
गोल्चेका युवा र ह्याङला जनजाती एकता समाजको जम्मा रकम रु १,३३,६०० ।

कातार्चेका युवाहरु र मिलिजुली युवा क्लब बाट संकलित

१ सानु माया वोम्जन भन्ने फुर्पाको बहिनी चौ.सा.गढी न.पा. १ कातार्चे हाल मलेसिया २०,५०३ ।
२ आकाश वोम्जन चौ.सा.गढी न.पा. १ कातार्चे हाल मलेसिया ५,३०० ।
३ विक्रम वोम्जन चौ.सा.गढी न.पा. १ कातार्चे हाल मलेसिया ५,००० ।
४. महेन्द« वोम्जन चौ.सा.गढी न.पा. १ कातार्चे हाल मलेसिया ५,००५ ।
५ फुर्पा वोम्जन चौ.सा.गढी न.पा. १ कातार्चे हाल मलेसिया ५,००५ ।
६ सुवास वोम्जन चौ.सा.गढी न.पा. १ कातार्चे हाल मलेसिया ५,००५ ।
७. सम्पुर्ण वोम्जन चौ.सा.गढी न.पा. १ कातार्चे हाल मलेसिया ५,००५ ।
८. हर्क वोम्जन चौ.सा.गढी न.पा. १ कातार्चे हाल मलेसिया ५,००५ ।
९. विकास वोम्जन चौ.सा.गढी न.पा. १ कातार्चे ७,००० ।
१० नेमा दोर्जे बाबु चौ.सा.गढी न.पा. १ कातार्चे, हाल माकलबारी १०,००० ।
११ किशोर वोम्जन चौ.सा.गढी न.पा. १ कातार्चे ५,००० ।
१२ विजय काजी वोम्जन चौ.सा.गढी न.पा. १ कातार्चे ५,००० ।
१३ प्रविन वोम्जन चौ.सा.गढी न.पा. १ कातार्चे ५,००० ।
१४ इराक वोम्जन चौ.सा.गढी न.पा. १ कातार्चे ५,००० ।
१५ जीवन लामा वोम्जन चौ.सा.गढी न.पा. १ कातार्चे ५,००० ।
१६ हिमाल तामाङ चौ.सा.गढी न.पा. १ कातार्चे ५,००० ।
१७ बुम्बा थिङ चौ.सा.गढी न.पा. १ कातार्चे ६,५०० ।
जम्मा कातार्चेको युवाहरु बाट १,०९,३२८ ।

सयुक्त बाट जम्मा रु.
२,४२,९२८

ख. बिस्थापित सबैलाई १ छाक खाना खुवाउने कार्यक्रम

१ सोनाम वाङचेन सोसाईटी बौद्व काठमाण्डौ २०,००० ।
२ गेसे टासी फाउण्डेसन न्यु योर्क ३०,००० ।
३ माईला स्याङबो फुल काजीको बुबा जुगल गा.पा. २ गोल्चे २५५० ।

ग. भाडा कुडा विरण कार्यक्रम
१६ डेक्ची
१०० थान थाल
१११ कचौरा
१ ओटा कुकर
५ ओटा किक्ली
७ ओटा बाल्टिन

१ पर्दीलाल स्याङबोको श्रीमती मन माया योनजन जुगल गा.पा. २ गोल्चे १५,००० ।
२ लोङजी तामाङ चौ.सा.गढी न.पा. १ कातार्चे ११,०२३ ।
३ आशलाल तामाङ चौ.सा.गढी न.पा. १, सुर्के १०,१२५ ।
४ मेन बहादुर तामाङ चौ.सा.गढी न.पा. १ सुर्के १०,१२५ ।
५ जय बहादुरको कान्छी बुहारी छिरी माया दोङ चौ.सा.गढी न.पा. १ सुर्के ८,६९२ ।
६. तेज बहादुर तामाङ चौ.सा.गढी न.पा. १ सुर्के ५,६०० ।
७ लक्ष्मी तामाङ बेलकोट गढी न.पा. ५ मदनपुर नुवाकोट ६,००० ।
८. दम्जी स्याङबो जुगल गा.पा. २ किप्चे ५,५६२ ।
९ राश्ना माया तामाङ चौ.सा.गढी न.पा. १ कातार्चे ५५६२ ।
१० सञ्च माया स्याङबो जुगल गा.पा. २ किप्चे ५,५६२ ।
११ फुर्पा तामाङ जुगल गा.पा. ५ जिरगाङ ५,००० ।
१२ बिनोद तामाङ ईन्द«ावती गा.पा. ९ ५,००० ।
१३ प्रेम योन्जन चौ.सा.गढी न.पा. २ बतासे ५,००० ।
१४ सरिना तामाङ ईन्द«ावती गा.पा. २ थाले ५,००० ।
१५ साईली दोङ ईन्द«ावती गा.पा. २ नाम्बा ५,००० ।
१६ लक बहादुर तामाङ ईन्द«ावती गा.पा. १ भिरखर्क ५,००० ।
१७ कमल सुनुवार उमाकुण्ड गा.पा. ५ रामेछाप ३८,०० ।
१८ रेणुका अधिकारी शिवदासी न.पा. २ सिलचोक झापा ५४५० ।
जम्मा रकम रु १,२२५०१

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


क्याटेगोरी : समाचार
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस