बुधबार, असोज ६, २०७८
गृहपृष्ठसमाचारमृगाैलापीडित पाल्देनलाई ६६ हजार सहयाेग

मृगाैलापीडित पाल्देनलाई ६६ हजार सहयाेग


नवलपुर ।
ईन्द्रावती गाउँपालिका वडा नम्बर ४ मा मृगौलापीडित पाल्देन लामाका लागि सहयाेग प्रदान गरिएकाे छ । उनकाे उपचारका लागि हाल कोरियामा रहेका समाजसेबी टीका थिङ तामाङ र विकास लामाले सहयाेग प्रदान गरेका हुन् । टीकाले ५६ हजार र नेपाली काङ्रेस जिल्ला सभापतिसमेत रहेका बिकाश लामाले दस हजार रूपैयाँ सहयाेग गरे । सहयाेग प्राप्त रकम ईन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङकाे राेेेहवरमा हस्तान्तरण गरिएकाे हाे । अार्थिक अभावका कारण उपचारमा समस्या झेलिरहेका पाल्देनका लागि उनकाे परिवारले थप सहयाेगकाे अपिल गरेका छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य/शिक्षा
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!