Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठसमाचारपहिरोको वितण्डाः यस्तो घुम्थाङ यस्तो भयो (हेरौं १५ तस्विरमा)

पहिरोको वितण्डाः यस्तो घुम्थाङ यस्तो भयो (हेरौं १५ तस्विरमा)


बाह्बिसे । बाह्रबिसे ७ घुम्थाङमा पहिरो जाँदा ठूलो जनधनको क्षति भएको छ । गए राति परेको अविरल वर्षाका कारण एक दर्जन बढी घरहरु पहिरोले पुरिएको छ । दुई दर्जन बढी बेपत्ता छन् ।

वेपत्ताको स्थानीय, सेना, शसस्त्र र नेपाल प्रहरीले खोजी गरिरहेको छ । हालसम्म पाँच जनाको शव निकालिएको छ । हेरौं घुम्थाङ पहिरोमा के देखियो ।तस्विर साभार फेसबुकबाट

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस