Techie IT
Friday, October 30,2020 / बिहीबार, कात्तिक १३, २०७७
×
गृहपृष्ठसमाचारयस्तो छ योगेश र सिर्जनाको ‘कस्तो बज्रपात मेरो सिन्धु आमालाई’ (भिडियो)

यस्तो छ योगेश र सिर्जनाको ‘कस्तो बज्रपात मेरो सिन्धु आमालाई’ (भिडियो)


चौतारा । सिन्धुपाल्चोकमा गएका पहिरो पीडालाई उतारेको एक गीत सार्वजनिक भएको छ । गायक योगश लामा र सिर्जना तामाङको स्वरमा रहेको गीत कस्ते बज्रपात मेरो सिन्धु आमालाई आज यूट्युवबाट सार्वजनिक गरिएको हो ।
गीतको शब्द र दृष्यमा जुरे पहिरो, जम्बुदेखि भर्खरै ३९ जनालाई पुर्ने गरि आएको जुगल गाउँपालिकास्थित लिदीको पहिरो पीडा समावेश छ ।
गायिकका सिर्जना जुगल गाउँपालिकाकी उपाध्यक्षसमेत हुन् । गीतको शब्द, संगीत तथा संगीत संयोजन गायक योगेशले गरेका हुन् । गीतलाई मित्र लामाले मिक्सिङ तथा रेकर्ड गरेका हुन् । गायक योगेशले विपत्तिले दुखिरहेको सिन्धु आमाको पीडालाई संगीतको माध्यमबाट मल्हम लगाउने कोशिश नै यो गीत सार्वजनिक गरिएको बताएका छन् । https://www.youtube.com/watch?v=rhv_6HYxbhs&feature=share




क्याटेगोरी : समाचार
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस