Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठसमाचारयुवा सजगता सिन्धुमा क्षेत्र

युवा सजगता सिन्धुमा क्षेत्र


नवलपुर । युवा सजगता अभियान सिन्धुपाल्चोक को संयोजक मा इन्द्रावती गाउँपालिका -४ नवलपुर का क्षेत्र बहादुर तामाङ चयन हुनु भएको छ।

कांग्रेस वरिष्ठ नेता राम चन्द्र पौड्याल का पुत्र चिन्तन पौड्याल केन्द्रिय संयोजक हुन।

विश्वभर युवा हरुलाई सशक्त र सक्रिय बनाई युवा हरुको सवालमा काम गर्ने सस्था हो।

आज भदौ १५ गते जारी गरेको पत्रमा तामाङ सिन्धुपाल्चोक जिल्लाको संयोजक तोकिएको हो।                                     


क्याटेगोरी : समाचार
ट्याग : #side


तपाईको प्रतिक्रिया दिनुहोस