शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाचारसिन्धुपाल्चोकका प्रहरी प्रमुख फेरिए

सिन्धुपाल्चोकका प्रहरी प्रमुख फेरिए


चौतारा । सिन्धुपाल्चोकका प्रहरी प्रमुख फेरिएका छन् । प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) को दरबन्दी रहेको जिल्लामा रहेका प्रज्वल महर्जनको सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयले आज गरेको सरूवामा अब सिन्धुपाल्चोकको प्रहरी प्रमुख भएर राजन अधिकारी आउँदैछन् ।

अधिकारी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सिन्धुपाल्चोक सरूवा भएका हुन् । महर्जन महानगरीय प्रहरी आयुक्तको कार्यालयबाट सिन्धुपाल्चोक आएका थिए । प्रहरी प्रधान कार्यालयले ४९ जना एसपीको सरूवा गरेको थियो


क्याटेगोरी : समाचार
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!