Techie IT
Friday, December 4,2020 / शुक्रबार, मंसीर १९, २०७७
×
गृहपृष्ठसमाचारदाउरा निकाल्न जादा चाकु खोलाले बगाएकाको उद्धार

दाउरा निकाल्न जादा चाकु खोलाले बगाएकाको उद्धार


चाैतारा । बिहान दाउरा निकाल्न चादा चाकु खोलाले बगाउदा एक जना घाइते भएका छन ।

उनलाइ अहिले उपचारका लागि अस्पताल लगिएको स्थानीय एकमाया प्रधानले जानकारी दिएकी हुन।

खोलाले बगाउँदा बगाउदै बासको बुटा भेटिएपछि त्यसलाइ समातेर बसेका उनलाई स्थानीयले देखेपछि उद्दार गरेका थिए ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस