सोमबार, फागुन १४, २०८०
गृहपृष्ठसमाचारलिदी पहिरो अपडेट : ४ को शव फेला, ३८ वेपत्ता (नामसहित)

लिदी पहिरो अपडेट : ४ को शव फेला, ३८ वेपत्ता (नामसहित)


गोल्चे ।
जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो मा परेकामध्ये ४ जनाको शव फेला परेको छ ।
लिदीको लामाचौरमा बस्तीभन्दा कम्तीमा ४ सय मिटर माथिबाट आएको पहिरोले घर पुर्दा ३८ वेपत्ता छन् । पहिरोले ३७ घर पूर्ण रुपमा ध्वस्त भएको छ ।
खोज तथा उद्धार अझै जारी छ ।
बिहानीपख पहिरो गएकाले पहिरोमा घर पुरिएकाहरु माथि डाँडामा गएर बसेका छन् ।
वेपत्ताहरु

छिरिङ दोङ
टीकामाई दोङ
साङ दोङ
च्यामा दोङ
करिस्मा दोङ
सुमन दोङ
सुरज दोङ
दिन्दुस दोङ
सानुकान्छी दोङ (गर्भवती)
हिरा ढाक्री
जिते ढाक्री
सोनाम दोङ
साङलोमो दोङ
सानुकान्छा दोङ
विविलक्ष्मी दोङ
विविरानी दोङ
धनलक्ष्मी दोङ
सोमरानी दोङ
छविलाल दोङ
सुवास तामा तामाङ
आयुष दोङ
साइली दोङ
प्रकाश दोङ
माइला पहराङ
विमला दोङ
मिलन दोङ
मेकमाया दोङ
रेनिश दोङ
धनमाया दोङ
वाम्छी लामा
सानुकान्छी दोङ
कान्छी दोङ
प्रिति दोङ
प्रिया दोङ
सञ्जयबहादुर दोङ
मानबहादुर दोङ


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!