Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठसमाचारजिल्ला प्रशासनबाट वितरण गरिने सवारी पास बन्द

जिल्ला प्रशासनबाट वितरण गरिने सवारी पास बन्द


चौतारा । जिल्ला प्रशासन कार्यालयले जिल्लामा दिँदै आएको सवारी पास बन्द गरिएको छ ।

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै कोरोना संक्रमणको उच्च जोखिम बढेकाले ७७ वटै जिल्ला प्रशासन कार्यलयलाई सवारी पास वितरण गर्न रोक लगाएको हो ।

भोलिबाट नै कुनै पनि सवारी पास वितरण नगर्न गृहले सबै जिल्ला प्रशासनलाई परिपत्र गरेको छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस