बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाचारभाेटेकाेशीले फेरि २ घर बगायाे, ५ बेपत्ता

भाेटेकाेशीले फेरि २ घर बगायाे, ५ बेपत्ता


ताताेपानी। गए राती अविरल बर्षाका कारण पहिराे अाउदा सिन्धुपाल्चोकको भोटेकोसी गाउपालिका ४ फुल्पिङकट्टिको माथिल्लो भेगमा दुई घर बगेको छ, भने ५ जना बेपत्ता भएका छन । राती १:३० आएको बर्षाले घर बगाएको भोटेकोसी गाउपालिकाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका ईन्सपेक्टर रामचन्द्र घिमिरेका अनुसार २ घरका ५ बेपत्ता भएका हुन् । प्रहरी घटनास्थल पुग्न सकेकाे छैन । अबिरल बर्षाले भाेटेकाेशीमा १.५ मिलिमिटर नदिकाे सतह बढेकाे थियाेे ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!