बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाचारमेलम्ची सुरुङको पानी यतै फर्कियो, मजदुर घाइते

मेलम्ची सुरुङको पानी यतै फर्कियो, मजदुर घाइते


मेलम्ची । मेलम्ची खानेपानीको सुरुङमा समस्या भई काठमाडौ पठाएको पानी मेलम्ची नै फर्कदा मुहानमा रहेका मजदुर बगाएको छ । हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन लामाका अनुसार सुरुङको बीचमा समस्या आई पानी फर्कदा मजदुरहरु बगाएको हो । केही समयअघि सुरुङ परीक्षणका लागि भन्दै मेलम्चीको पानी सुरुङमा हालिएको थियो । पुर्ण विवरण आउन बाँकी ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!