गृहपृष्ठ ∕ समाचार ∕ सुकुटेको सुनकोशी किनारमा बच्चाको शव भेटियो सुकुटेको सुनकोशी किनारमा बच्चाको शव भेटियो सिन्धु खबर असार २६, २०७७ गते १८:३२ मा प्रकाशित सुकुटे । चौतारा साँगाचोकगढी-१० मा एकजना बच्चाको शव भेटिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका-१० सुकुटेमा अन्दाजी १०/११ वर्ष जतिको बच्चाको शव भेटिएको हो । भोटेकोशी बीच रिसोर्ट छेउमा नदी किनारमा घोप्टो परेको अवस्थामा अहिले साँझ शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीय महिला नदी किनारमा बगाएर ल्याउने दाउरा खोज्न जादा शव देखेकी थिइन् । शव धेरै पूरानो नभएका कारण हिजो जम्बुमा बेपता भएकाहरुको हुनसक्ने प्रहरीको अनुमान छ । क्याटेगोरी : समाचार, समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ लिस्तीमाईमा ३५ लाखमा सतलघर निर्माण खेलकुद मन्त्री तामाङलाई गृह जिल्लामा अवराेध सहर बन्दै सिन्धुपाल्चोकका गाउँ, जिल्लाभर २९ एकीकृत नमुना बस्ती धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ?