Techie IT
Sunday, November 1,2020 / शनिबार, कात्तिक १५, २०७७
×
गृहपृष्ठसमाचारसुकुटेको सुनकोशी किनारमा बच्चाको शव भेटियो

सुकुटेको सुनकोशी किनारमा बच्चाको शव भेटियो


सुकुटे । चौतारा साँगाचोकगढी-१० मा एकजना बच्चाको शव भेटिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका-१० सुकुटेमा अन्दाजी १०/११ वर्ष जतिको बच्चाको शव भेटिएको हो ।

भोटेकोशी बीच रिसोर्ट छेउमा नदी किनारमा घोप्टो परेको अवस्थामा अहिले साँझ शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीय महिला नदी किनारमा बगाएर ल्याउने दाउरा खोज्न जादा शव देखेकी थिइन् ।

शव धेरै पूरानो नभएका कारण हिजो जम्बुमा बेपता भएकाहरुको हुनसक्ने प्रहरीको अनुमान छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस