बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाचारजम्बु बाढीमा १८ वेपत्ता (नामसहित)

जम्बु बाढीमा १८ वेपत्ता (नामसहित)


बाह्रविसे ।
मध्यरातमा अरनिको राजमार्गको जम्बुमा आएको बाढीले बेपत्ता बनाएकाहरुको संख्या १८ पुगेको छ । केही घाइते छन् । घाइतेको उद्धारका लागि सभामुख अग्नी सापकोटा, वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल, उद्योग वन तथा वातावरण मन्त्री अरुण नेपाललगायत जनप्रतिनिधि घटनास्थल पुगेका छन् ।
बेपत्ताहरु
भीमबहादुर वाइवा (बाह्रविसे ५)
चीनमाया वाइवा (बाह्रविसे ५)
लिला माया वाइवा (बाह्रविसे ५)
पासाङ डोल्मा वाइवा (बाह्रविसे ५)
निमा डोल्मा वाइवा (बाह्रविसे ५)
लक्ष्मण वाइवा(बाह्रविसे ५)
सुनमाला वाइवा(बाह्रविसे ५)
जनक बहादुर थिङ(बाह्रविसे ५)
सविना तामाङ(बाह्रविसे ५)
आकाश तामाङ(बाह्रविसे ५)
हिेमेश शर्मा (मध्यभोटेकोशी हाइड्रोपावरका सेक्रेटरी )
आकाश केसी (जाइकाका इन्जिनियर)
तोकबहादुर तामाङ(बाह्रविसे ५)
सलिनी तामाङ(बाह्रविसे ५)
सुबेश तामाङ(बाह्रविसे ५)
युक्तबहादुर तामाङ(बाह्रविसे ५)


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!