शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारकाँग्रेस नेता बस्नेतले गरिदिए काँग्रेस केन्द्रीय कार्यालयका २५ कर्मचारीको कोरोना बिमा

काँग्रेस नेता बस्नेतले गरिदिए काँग्रेस केन्द्रीय कार्यालयका २५ कर्मचारीको कोरोना बिमा


चौतारा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले काँग्रेस केन्द्रीय कार्यालय सानेपामा कार्यरत २५ जना कर्मचारीको स्वासथ्य बिमा गरेका छन् ।

कार्यालयमा कार्यरत कर्मचारीको स्वास्थ्यको ध्यान गर्दै विशेष कोरोना बिमा गरेको पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए । यसअघि बस्नेतले जिल्लाका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकहरुको बिमा गराएका थिए ।

बस्नेतले यथाशीघ्र पीसीआर मेसिन खरिद गरि प्राथमिक स्वास्थ्य केन्द्रमा राख्न पहल गर्ने बताएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!