शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारविदेशमा ज्यान गुमाएका सिन्धुपाल्चोकका दुइजनाको शव आज नेपाल ल्याईदैं

विदेशमा ज्यान गुमाएका सिन्धुपाल्चोकका दुइजनाको शव आज नेपाल ल्याईदैं


चौतारा । वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका सिन्धुपाल्चोकका दुई जनाको शव आज नेपाल ल्याइदैं छ ।

हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सले साउदी र यूएईबाट उनीहरुको शव ल्याउन लागिएको हो । वैदेशिक रोजगार बोर्डका अनुसार युएईबाट सिन्धुपाल्चोकका पेम्बा नोर्बु शेर्पा र साउदी अरबबाट भैरबबहादुर बस्नेतको शव ल्याईँदै छ ।

उनीहरुको शव आज दिउँसो काठमाडौं आइपुग्नेछ । उनीहरुको आफन्त जहाँ छन् त्यही शव पुर्याउने नेपाल सरकारको तयारी छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!