गृहपृष्ठ ∕ समाचार ∕ हेलम्बुमा लडेर एकको मृत्यु हेलम्बुमा लडेर एकको मृत्यु सिन्धु खबर असार ३, २०७७ गते १४:२८ मा प्रकाशित चौतारा । हेलम्बु गाउँपालिका-१ हल्देवेशीमा लडेर एकजनाको मृत्यु भएको छ । मंगलबार तिम्बुका ६० वर्षीय चेते सुनारको खेतमा काम गरि फर्कने क्रममा दोङदीङ खोलामा लडी मृत्यु भएको डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । इलाका प्रहरी कार्यालय हेलम्बुको टोली गई मुचुल्का तयार गरि प्रारम्भिक अनुसन्धान गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । क्याटेगोरी : समाचार, समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अँधेरीमा प्रहरीकाे बलजफ्ती पछि झडप, अवरुद्घ सडक खुल्याे बसले ठक्कर दिएर मृत्युु भएपछि अँधेरीमा सडक अवरुद्घ सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु पत्रकार ध्रुव दंगाल सम्मानित धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ६काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ७सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु ८लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम