शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठसमाचारहेलम्बुमा लडेर एकको मृत्यु

हेलम्बुमा लडेर एकको मृत्यु


चौतारा । हेलम्बु गाउँपालिका-१ हल्देवेशीमा लडेर एकजनाको मृत्यु भएको छ ।

मंगलबार तिम्बुका ६० वर्षीय चेते सुनारको खेतमा काम गरि फर्कने क्रममा दोङदीङ खोलामा लडी मृत्यु भएको डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय हेलम्बुको टोली गई मुचुल्का तयार गरि प्रारम्भिक अनुसन्धान गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!