Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठसमाचारइन्द्रावती खोलाले बगाएर एक किशोर बेपत्ता

इन्द्रावती खोलाले बगाएर एक किशोर बेपत्ता


मेलम्ची । पौडी खेल्ने क्रमम इन्द्रावती खोलाले बगाएर एक किशोर बेपत्ता भएका छन् । मेलम्ची नगरपालिका-११ बगैचा बस्ने निरञ्जन श्रेष्ठको छोरा वर्ष १८ को शिर्जन श्रेष्ठ पौडी खेल्ने क्रममा इन्द्रावती दोभानले बगाएर बेपत्ता भएका हुन् ।

इलाका प्रहरी कार्यालय मेलम्चीबाट प्रहरी निरिक्षक फलबहादुर तामाङको टोली, नेपाली सेना र स्थानीयले खोजतलास गर्दा पनि उनको पत्ता नलागेको डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

खोला किनारमा कतै उक्त व्यक्ति फेला परेमा तुरुन्त खबर गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस