गृहपृष्ठ ∕ समाचार ∕ इन्द्रावती खोलाले बगाएर एक किशोर बेपत्ता इन्द्रावती खोलाले बगाएर एक किशोर बेपत्ता सिन्धु खबर जेठ ३२, २०७७ गते १८:२४ मा प्रकाशित मेलम्ची । पौडी खेल्ने क्रमम इन्द्रावती खोलाले बगाएर एक किशोर बेपत्ता भएका छन् । मेलम्ची नगरपालिका-११ बगैचा बस्ने निरञ्जन श्रेष्ठको छोरा वर्ष १८ को शिर्जन श्रेष्ठ पौडी खेल्ने क्रममा इन्द्रावती दोभानले बगाएर बेपत्ता भएका हुन् । इलाका प्रहरी कार्यालय मेलम्चीबाट प्रहरी निरिक्षक फलबहादुर तामाङको टोली, नेपाली सेना र स्थानीयले खोजतलास गर्दा पनि उनको पत्ता नलागेको डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । खोला किनारमा कतै उक्त व्यक्ति फेला परेमा तुरुन्त खबर गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ । क्याटेगोरी : समाचार, समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अँधेरीमा प्रहरीकाे बलजफ्ती पछि झडप, अवरुद्घ सडक खुल्याे बसले ठक्कर दिएर मृत्युु भएपछि अँधेरीमा सडक अवरुद्घ सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु पत्रकार ध्रुव दंगाल सम्मानित धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ६काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ७सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु ८लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम