शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारआरडीटी पोजेटिभ देखिएका पत्रकारको पीसीआर रिपोर्ट नेगेटिभ

आरडीटी पोजेटिभ देखिएका पत्रकारको पीसीआर रिपोर्ट नेगेटिभ


चौतारा । सिन्धुपाल्चोकमा आरडीटी पोजेटिभ देखिएका एक पत्रकारको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । गत १२ गते जिल्लामा क्रियाशील पत्रकारको आरडीटी प्रविधि मार्फत कोरोना परीक्षण गरिएको थियो ।

३३ जनाको परीक्षण गरिएकामा एकजनामा आरडीटी पोजेटिभ देखिएपछि स्वाब संकलन गरी टेकु प्रयोगशाला पठाइएको थियो । उनको आज आएको रिपोर्टमा कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनी सुनकोशी गाउँपालिकामा रहेको क्षेत्रीय क्वारेन्टाइनमा बसेका छन् ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!