नेकपाले दियो पत्रकारलाई झोला

चौतारा । नेकपा सिन्धुपाल्चोकले जिल्लामा काम गर्ने `वरिष्ठ` पत्रकारहरुलाई झोला वितरण गरेको छ ।
नेकपा केन्द्रीय सदस्य माधव सापकोटाको समन्वयमा नेकपाले पत्रकारहरुलाई झोला, पेनड्राइभ र व्यापअफ वितरण गरेको हो ।
३६ जना पत्रकारलाई नेकपाका जिल्ला अध्यक्ष झम्क नेपाल र नेकपा पुर्व सांसद सुभाष कर्माचार्यले सामान दिएका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस