Techie IT
Tuesday, October 20,2020 / मंगलबार, कात्तिक ४, २०७७
×
गृहपृष्ठसमाचारक्वारेन्टाइनबाट भागेका एक जना प्रहरीको नियन्त्रणमा

क्वारेन्टाइनबाट भागेका एक जना प्रहरीको नियन्त्रणमा


मेलम्ची, ७ वैशाख ।
मेलम्चीस्थित क्षेत्रीय क्वारेन्टाईनबाट भागेका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेलम्ची १३ का उनलाई ईलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङको टोलीले घरबाटै नियन्त्रणमा लिई पुनः क्वारेन्टाईनमा राखिएको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिइन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस