Techie IT
Saturday, December 5,2020 / शनिबार, मंसीर २०, २०७७
×
गृहपृष्ठसमाचारइन्द्रावतीलाई सुक नेपालको स्वास्थ्य सामग्री सहयोग

इन्द्रावतीलाई सुक नेपालको स्वास्थ्य सामग्री सहयोग


नवलपुर, ५ चैत ।

कोरोना भाइरस (कोभिड १९) फैलन नदिन सामाजिक संस्था सिन्धु उत्थान केन्द्र (सुक) नेपालले इन्द्रावती गाउँपालिकालाई
स्वास्थ्य सामग्री सहयोग गरेको छ । सुकका सचिव बासुदेव अधिकारीले गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ र प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।
सुक नेपालले कोरोना भाइरस नियन्त्रणका लागि थर्मल गन ६ थान, पञ्जा एक सय थान, मास्क एक हजार दुई सय र स्यानिटाइजर २० थान सहयोग गरेको हो ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस