शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारलकडाउनमा मदिरा ओसारपसार गर्ने पक्राउ

लकडाउनमा मदिरा ओसारपसार गर्ने पक्राउ


चौतारा, २३ चैत ।
कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि सरकारले गरेको लकडाउन उल्लघंन गरि मदिरा ओसारपसार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज (आइतबार) बाह्रविसेमा जाँचको क्रममा वा ११ च ५३८१ न.को बोलेरोमा खाद्यान्नका सामानहरुमा लुकाई छिपाई ओसारपसार गर्न लागेको मदिरासहित सामान धनी र चालकलाइै प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले ४५० क्वाटर रोज नामको मदिरा र ४८ क्वाटर गोल्डेन ओक नामको मदिरा बरामद गरेको जिल्ला प्रह्री कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!