Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठसमाचारकोठा भाडामा बस्नेलाइ राहत वितरण

कोठा भाडामा बस्नेलाइ राहत वितरण


मेलम्ची, २१ चैत ।
जागेश्वरी चौकि टोल विकास समिति र स्थानिय टोल बासिको सक्रिय अग्रसरतामा मेलम्चीको हेलम्बु बसपार्क पुल देखि खानेपानि साइड कार्यलय सम्म कोठा भाडामा लिएर बस्ने हरुलाइ राहत वितरण गरेको छ । दैनिक रुपमा ज्याला मजदुर गर्ने हरुलाइ आज समितिले राहत वितरण गरेको हो । राहत स्वरुप चामल, दाल आलु, साबुन, नुन र तेल वितरण गरिएको समितिले जनाएको छ । ४० घरधुरीमा बस्ने १७५ जनालाइ आज राहत वितरण गरिएको हो ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!