शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारमाघ १० मा चौतारामा सोनाम ल्होछार

माघ १० मा चौतारामा सोनाम ल्होछार


चौतारा, २२ पुस ।

 घेदुङले हाल सम्म गरेका कार्यक्रमकको समिक्षा गर्दै २८५६ औँ सोनाम ल्होछार मार्घ १० गते चौतारा टुडिखेलमा भव्य रुपमा सम्पन्न गर्ने निर्णय समेत गरेको छ । ल्होछार कार्यक्रम विधिवत रुपमा सम्पन्न गर्न विभिन्न उप समितिहरु व्यवस्थापन, आर्थिक, प्रचार प्रसार, सांस्कृतिक लगाएन अन्य समितिहरु समेत गठन गरेको छ । वैठक घेदुङको अध्यक्ष प्रविण तामाङको अध्यक्षतामा नगर प्रमुख अमान सिं तामाङको प्रमुख आतित्थ्थमा सम्पन्न भएको हो । कार्यक्रम लाई ऐतिहासिक बनाउने अध्यक्ष प्रविन तामाङले बताउनु भयो ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!