शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारएक सय बढीले गरे रक्तदान

एक सय बढीले गरे रक्तदान


लक्ष्मण बिष्ट ,मेलम्ची ९ पुस  ।

रक्तदान नै जिबन दान भन्ने मुल नाराका साथ मेलम्चिमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बचत तथा ऋण सहकारी सस्थाहरु झुल्केघाम,सरोकार, सुभकामना र लायन्स क्लब अफ मेलम्चिको सयुक्त आयोजनामा महिला पुरुष गरि एक सय भन्दा धेरै दाताहरुले रक्तदान गरेका थिए।

मेलम्चि बजारको रोडमै भएको रक्तदान कार्यक्रम मेलम्ची नगरपालिका प्रमुख डम्बर ब अर्यालले बिहान उद्घाटन गरे ।
इन्द्रेस्वरी माबी मेलम्ची,नेपाल रेडक्रस सोसाइटी उपशाखा मेलम्ची र ब्याटमिन्टन टिम मेलम्चीको सहयोगमा भएको रक्तदान कार्यक्रममा बुद्धिजिबि, समाजसेवि र स्थानिय बासिको बाक्लो उपस्थितिमा कार्यक्रम भब्य रुपमा संचालन भएको थियो भने सबै बक्ताहरुले कार्यक्रम आयोजना एकदमै राम्रो र रक्तदान नै जिबनदान नामै काफी रहेकोले महत्वपुर्ण रहेको बताएका थिए।

क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!