शुक्रबार, वैशाख ७, २०८१
गृहपृष्ठकलाभ्यालेन्टाइनको दिन आफ्ना मायालु रिसाए ? फकाउने मन्त्र यता छ

भ्यालेन्टाइनको दिन आफ्ना मायालु रिसाए ? फकाउने मन्त्र यता छ


काठमाडौं, २ फागुन- आज प्रेम जोडीहरुको लागि विशेष दिन अर्थात भ्यालेन्टाइन डे । प्रेमी प्रमिकाहरु एक आपसमा आफ्ना प्रेम साटासाट गर्ने पर्वको रुपमा भ्यालेन्टाइन रहदै आएको छ । प्रेमीहरुले आफ्ना जोडीलाई उपहार दिँदै मनमा लागेका भावना साटासाट गर्ने गर्दछन् । कतिपयले आफ्ना प्रेमी–प्रेमिकालाई कविता, सायरी भन्दै प्रेम प्रकट गर्ने गरेका छन् । यदि तपाईंसँग साथी छ र त्यो सम्बन्धलाई अझै बलियो बनाउन चाहनुहुन्छ भने यहाँ केही टिप्स छन् । जसलाई ध्यानमा राखेर तपाईं आफ्नो सम्बन्धलाई अझ प्रगाढ बनाउन सक्नुहुनेछ । आफ्ना प्रेमिको लागि कविता, सायरी वा मायाका मन्त्र भन्दै फकाउन चाहनुहुन्छ भने यसका लागि तपाईंको सहयोगी एपहरुको यहाँ चर्चा गरिन्छ । यसको सहायताले आफ्ना रिसाएका प्रेमी–प्रेमिका तुरुन्तै फकाउनु होस् ।

सायरी एण्ड स्टाटस

यो एपमा भएको मायाका अद्भूत मन्त्र प्रयोग गर्दे तपाईंलले आफ्ना प्रेमी – प्रेमिकालाई प्रेमको सन्देश दिन सक्नुहुन्छ । आफ्नो प्रेमलाई वर्णन गर्न होस् वा प्रेमिकालाई फकाउन होस् यस एप तपाईंको लागि निकै सहयोगी हुनेछ । एपमा प्रेमका मात्रै होइन फेसबुकमा राख्ने फोटो क्याप्सन, माया–प्रेमका कुरा, नीति ज्ञान, गीता कोट लगायतका धेरै जीवनपयोगी कुराहरु समावेश गरिएको कारण पनि यो सबैको लागि निकै उपयोगी हुनेछ । यो एप यहाँ क्लिक गरी मोबाइलमा डाउनलोड गर्नुहोस्

मायाका मिठा कुरा   

आफ्ना प्रेमी–प्रमिकालाई फकाउने यो अर्को उत्कृष्ट एप हो । यसमा पनि तपाईंले आफ्ना प्रेमी वा प्रेमिकालाई फकाउनु, खुसी पार्नका लागि हजारभन्दा बढी माया प्रेम सेमेटिएका भावनाहरु राखिएका छन् । यसमा तपाईंले मायालुलाई कसरी खुसी पार्न सकिन्छ त्यसको लागि छुट्टै क्याप्सन समेत राखिएको छ । यो एप क्लिक गरी आफ्नो मोबाइलमा डाउनलोड गर्नुहोस् ।


क्याटेगोरी : कला, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!