बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाचारअरनिको यातायातलाई तोकिएको भन्दा बढी भाडा नलिन सुनकोसी गाउँपालिकाको आग्रह

अरनिको यातायातलाई तोकिएको भन्दा बढी भाडा नलिन सुनकोसी गाउँपालिकाको आग्रह


लामोसाँघु – सुनकोसी गाउँपालिकाले यातायात भाडा बढी नलिन आग्रह गरेको छ । पूर्व अरनिको यातायात समितिका अध्यक्ष केदार क्षेत्रीसँगको छलफलमा पालिका अध्यक्ष टपेन्द्र तिमल्सिनाले आज उक्त आग्रह गरेका हुन् ।

पछिल्लो समय सो भेगमा चल्ने अरनिको यातायातका गाडीले यात्रुसँग बढी पैसा उठाएको गुनासो बढेपछि चिमल्सिनाले श्रेत्रीसँग छलफल गरेका छन् । छलफलमा क्षेत्रीले बागमती प्रदेश सरकारले निर्धारण गरेको भाडा लिने प्रतिबद्धता व्यक्त गरे ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!