बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठसमाचारसन्दीप लामिछाने थुनामुक्त

सन्दीप लामिछाने थुनामुक्त


काठमाडौं-बलात्कारकाेआराेपमा केन्द्रीय कारागारमा रहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने शुक्रबार थुनामुक्त भएका छन् ।

उच्च अदालत, पाटनले तोकेको पाँच बुँदे सर्त पालन गर्ने प्रतिबद्धतासहित २० लाख रुपैयाँ धरौटी बुझाएर  छुटेका हुन् ।

न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले बिहीबार पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको थियो ।

रिहाइपछि सन्दीपले विदेश जान नपाउने, मुलुक बाहिर जाँदा प्रहरीकाे अनुमित लिनुपर्ने लगायत अदातलकाे कडा सर्त पालना गर्नु पर्ने छ । ९९ सय दिनपछि उनी छुटेका हुन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!