बुधबार, असोज १९, २०७९
गृहपृष्ठसमाचारहेलम्बुमा पाैडी खेल्ने क्रममा हराएका शिक्षक भिरमा अड्किएकाे अवस्थामा जिवितै भेटिए

हेलम्बुमा पाैडी खेल्ने क्रममा हराएका शिक्षक भिरमा अड्किएकाे अवस्थामा जिवितै भेटिए


हेलम्बु । हेलम्बु गाउपालिका वडा न १ मा हिजो पौडि खेल्ने क्रममा हराईरहेका शिक्षक जिवितै फेला परृका छन् ।

दोलखा कालिन्चोक ३ स्थाई घर भएका केशब सिवाकोटि जिवितै रहेको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।

उनी अहिले भिरको ढुङ्गामा अड्किएर बसेका छन ।अहिले हेलम्बु गाउपालिकाको समन्वयमा हेलिकप्टर मार्फत नेपाल प्रहरी, नेपाली सेना शसस्त्र प्रहरी बलले उनको उद्दार गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!