शुक्रबार, भदौ ३, २०७९
गृहपृष्ठसमाचारसिन्धुपाल्चोकको गोल्छे केन्द्र भएर भूकम्प

सिन्धुपाल्चोकको गोल्छे केन्द्र भएर भूकम्प


सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्लाको गोल्छे केन्द्र भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार साँझ ६ बजेर ४० मिनेट जाँदा सिन्धुपाल्चोकको गोल्छे आसपास केन्द्रबिन्दु भएर ३.६ रेक्टरस्केलको भूकम्प गएको हो।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!