सोमबार, जेठ २, २०७९
गृहपृष्ठसमाचारसुनकोसीमा १२ हजार ७७७ मत खस्यो

सुनकोसीमा १२ हजार ७७७ मत खस्यो


सुनकोसी । सुनकोसी गाउँपालिकामा १२ हजार मत खसेको छ । कुल मतदाता १७ हजार ३९९ रहको गाउँपालिकामा १२ हजार ७७७ मत खसेको हो । यो जम्मा मतको ७३.४१ प्रतिशत हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!