आईतबार, माघ ९, २०७८
गृहपृष्ठसमाचारभोटेकोशी गा.पा-६ हिम्दी घर भएका शेर्पा रक्तचन्दनको तेल सहित पक्राउ

भोटेकोशी गा.पा-६ हिम्दी घर भएका शेर्पा रक्तचन्दनको तेल सहित पक्राउ


काठमाडौंको महाँकालबाट प्रहरीले रक्तचन्दनको तेल सहित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–६ हिम्दी घर भएका ३० वर्षीय छिरिङ शेर्पालाई पक्राउ गरेको छ ।

बा.७ च ४११० नम्बरको कारमा सवार छिरिङको साथबाट ४ लिटर रक्तचन्दनको तेल बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले जानकारी दिए ।

 


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!