शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठसमाचारजन्ती बसले माेटरसाईकललाई ठक्कर दियाे, एककाे मृत्यु

जन्ती बसले माेटरसाईकललाई ठक्कर दियाे, एककाे मृत्यु


सिन्धुपाल्चोक । जन्ती बसले माेटरसाइकललाई ठक्कर दिँदा एककाे मृत्यु भएको छ ।

हेलम्बु यातायातको बा ४ छ ७७६६ नम्बरको बसले ०२०२० बा.प्र २११४ नम्बरको माेटरसाइकललाई बाहुनेपाटीमा ठक्कर दिँदा एक जनाकाे मृत्युु भएको हाे ।

ठक्कर दिँदा नुवाकोटका बासु मृत्यु बस्नेतकाे भएको छ । उनकाे मृत्यु पछि स्थानीयले बस ताेडफाेड गरेका थिए ।

मृतक मेलम्चीमा रहेको फाइनान्समा कार्यरत थिए।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!