शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठसमाचारराष्ट्रिय परिचयपत्र दर्ताका लागि चाैतारा ७ काे आव्हान, यी कागजपत्र लिएर जानुस्

राष्ट्रिय परिचयपत्र दर्ताका लागि चाैतारा ७ काे आव्हान, यी कागजपत्र लिएर जानुस्


चाैतारा- राष्ट्रिय परिचयपत्र बनाउनका लागि चाैतारा साँगाचाेकगढी नगरपालिकाले सूचना जारी गरेको छ ।

नगरपालिकाले मंसिर २ गते देखि १६ गतेसम्म नागरिकता लिएका वडा नम्बर ७ का नागरिकलाई आवश्यक कागजात लिइ वडाम सम्पर्क गर्न सूचना जारी गरेको हाे ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!