शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठसमाचारसाँगाचोकमा माइक्रोबस दुर्घटना,२० घाइते

साँगाचोकमा माइक्रोबस दुर्घटना,२० घाइते


चौतारा । चौताराबाट काठमाण्डौं जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा एक जना घाइते भएका छन्। बा २ ख २६१२ नम्बरको माइक्रोबस सडकबाट २० मिटर तल खस्दा २० गम्भीर घाइते भएका छन्।
घाइतेमध्ये एक जना गम्भीर छन् । बलेफी गाउँपालिका –५ कि जानुका पराजुली घाइते भएको प्रहरीले जनाएको छ। पाँचपोखरी यातायातको माइक्रोबस दुर्घटना भएको हो।
माइक्रो चौतारासाँगाचोकगढी नगरपालिका–११ स्थित पोखरेबेसीमा दुर्घटना भएको हो। घाइतेमध्ये केहीलाई धुलिखेल अस्पताल लगिएको प्रहरीको भनाई छ।
माइक्रोबसको ब्रेक फेल भएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!