जिर्ण सडक

रसुवाको कालिका गाउँपालिका वडा नं ५ जिवजिबे हुदै नौकुण्ड गाउँपालिका जाने सडक । सडक चिरिएके छ । कुनै पनि बेला पहिरो खस्न सक्ने देखिने यो सडक अब सँधैका लागि बन्द हुन सक्ने अवस्था रहेको स्थानीयको भनाई छ ।
अहिले यातायात संचालन नभयपनि पैदल यात्रीहरुलाई भने पुलको ब्यबस्था रहेको छ । यदि सडक भासिए यातायात तथा पैदल यात्रिहरु लाई समेत आवत जावतमा समस्या पु¥याउने देखिन्छ । गत फागुनमा पिच गरिएको सडक अहिले भासिएर सडकको लेवल भन्दा केहि तल पुगेको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस