Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठसमाचारराप्रपाद्वारा दुइ थान अक्सजिन जेनेरटर हस्तान्तरण

राप्रपाद्वारा दुइ थान अक्सजिन जेनेरटर हस्तान्तरण


कोरोना महामारीमा राष्ट्रयि प्रजातन्त्र पार्टी राप्रपाले सन्धिुपाल्चोकमा दुइ थान अक्सजिन जेनेरेटर हस्तान्तरण गरेको छ । मेलम्ची प्राथमकि स्वास्थ्य केन्द्र, मेलम्ची र बाह्रवसिे प्राथमकि स्वास्थ्य केन्द्रलाई एक/एक थान हाइड्रोजन अक्सजिन जेनेरेटर तथा सो को नेबुलाइजर हस्तान्तरण गरेको हो ।
जल्लिामा अक्सजिनको अभावको कारण कोरोना संक्रमतिहरुको ज्यान जान थालेपछ िचाइना फाउण्डेसन फर पीस एण्ड डेभलपमेन्टको सहयोगमा उपलब्ध गराइएको सो उपकरणको भन्सार तथा पारबहन बाहेकको मुल्य प्रतइिकाई करबि ३० लाख रुपैयाँ लागत पर्दछ । उक्त उपकरणले वद्यिुत हुँदा २४ घण्टा नै सेवा प्रदान गर्ने छ भने वद्यिुत नहुँदा ३ घण्टा हाइड्रोजन र अक्सजिन उत्पादन गर िअक्सजिनको कम िभएका वरिामीलाई अक्सजिन उपलब्ध गराउन टेवा पुग्नेछ ।

सन्धिुपाल्चोकमा कोरोनाको दर दनिानुदनि बढरिहेको अबस्थामा पार्टीले सो उपकरण सहयोग गरेको हो । राप्रपा सन्धिुपाल्चोकका नेताहरुको पहलमा केन्द्रयि अध्यक्ष पशुपत िशम्शेर जबरा मार्फत सो उपकरण आइतबार मेलम्चीमा र सोमबार बाह्रवसिेमा हस्तान्तण गरएिको राप्रपा १ नं। क्षेत्रयि अध्यक्ष शवि भण्डारीले बताउनुभयो । दुवै उपकरण हस्तान्तरण गर्दा जुम मटिङि मार्फत अध्यक्ष राणाले सम्बोधन गरी मेलम्ची स्वास्थ्य केन्द्रका डा। आशषि श्रेष्ठ र बाह्रवसिे स्वास्थ्य केन्द्रका डा। अनलि राउतलाई हस्तान्तरण गरएिको हो ।

सो सामाग्री हस्तान्तरण कार्यक्रममा जुम मटिङिबाट जोडएिका केन्द्रयि अध्यक्ष जबराले सन्धिुपाल्चोकका जनताको बषियमा नकिै चन्तिा व्यक्त गर्नुभएको छ । ॅयो मेरो सानो सहयोगले सन्धिुवासीको लाग िमैले सकेको सहयोग गररिहेको छु र आगामी दनिमा समेत सकेको सहयोग गर्नेछु’, राणाले भन्नुभयो ।

अत्याधुनकि उक्त उपकरण हस्तान्तरण कार्यक्रममा केन्द्रयि सदस्यहरु चलन बहादुर तामाङ, बाबुराख खडका,उदय सापकोटा, जल्लिा अध्यक्ष गोपाल श्रेष्ठ १नं क्षत्रयि सचीव उत्तम राज भण्डारी लगायतका नेताहरुको उपस्थति िरहेकोे थयिो । राप्रपा सन्धिुपाल्चोक जल्लिा कमटिलिे सम्पुर्ण स्थानीय तहहरुमा स्वास्थ्य सामाग्री समेत सहयोग गरहिेको छ ।
सन्धिुपाल्चोक बाहेक पन िराणाकै समन्वयमा दोलखा, नुवाकोटर मकवानपुर जल्लिामा समेत एक(एक थान अक्सजिन जेनेरेटर हस्तान्तरण गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!