Techie IT
Thursday, August 5,2021 / बुधबार, साउन २०, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षास्वास्थ्य प्रमुख चापागाई सम्मानित

स्वास्थ्य प्रमुख चापागाई सम्मानित


चौतारा । जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाई सम्मानित भएका छन् । कोभिड १९ रोग रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनका साथै कोभिड १९ बिरुद्धको खोप अभियान संचालनमा खेलेको भूमिकालाई उच्च मुल्यांकन गर्दै रेडक्रस जिल्ला शाखाले चापागाईलाई सम्मान गरेको हो ।

सरकारले सुरु गरेको खोप अभियान आज सकिएको छ । यसअघि कोरोना नियन्त्रणमा उत्कृष्ठ काम गरेवापत सरकारले पनि चापागाईलाई सम्मान गरेको थियो ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!