गृहपृष्ठ ∕ स्वास्थ्य/शिक्षा ∕ स्वास्थ्य प्रमुख चापागाई सम्मानित स्वास्थ्य प्रमुख चापागाई सम्मानित सिन्धु खबर माघ १८, २०७७ गते २०:३२ मा प्रकाशित चौतारा । जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाई सम्मानित भएका छन् । कोभिड १९ रोग रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनका साथै कोभिड १९ बिरुद्धको खोप अभियान संचालनमा खेलेको भूमिकालाई उच्च मुल्यांकन गर्दै रेडक्रस जिल्ला शाखाले चापागाईलाई सम्मान गरेको हो । सरकारले सुरु गरेको खोप अभियान आज सकिएको छ । यसअघि कोरोना नियन्त्रणमा उत्कृष्ठ काम गरेवापत सरकारले पनि चापागाईलाई सम्मान गरेको थियो । क्याटेगोरी : स्वास्थ्य/शिक्षा ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शिक्षक संगठनको मेलम्ची नगर अध्यक्षमा भट्टराई सात महिनाको तलब नदिई मेसेन्जरबाट जागिर गएको खबर चार महिनापछि बेपत्ता पुजनको मोटरसाइकल र जुत्ता भोटेकोशी किनारमा भेटियो तातोपानीमा फागुन २२ गते निशुल्क स्वास्थ्य शिविर गरिने धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ६काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ७सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु ८लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम