Techie IT
Thursday, August 5,2021 / बुधबार, साउन २०, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षासिन्धुपाल्चोकमा काेराेना बिरूद्धकाे २१ हजार खाेप आउँदै

सिन्धुपाल्चोकमा काेराेना बिरूद्धकाे २१ हजार खाेप आउँदै


चाैतारा। सिन्धुपाल्चोक जिल्लाका लागि करिब २१ हजार काेराेना बिरूद्धकाे खाेप अाउने भएकाे छ । भारत सरकारले नेपालका लागि पठाएकाे १० लाख खाेपमध्ये सिन्धुपाल्चोकका लागि २० हजार ८ सय २४ डोज कोरोना विरुद्धको खोप आउने भएको हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणमा आएको सो खोप कोरोना भाइरस नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षा र स्वास्थ्यकर्मीलाई लगाउने योजना मन्त्रालयको छ । कोरोना खोप एकजनालाई दुई डोज लगाउनु पर्ने हुन्छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!