Techie IT
Thursday, December 3,2020 / बिहीबार, मंसीर १८, २०७७
×
गृहपृष्ठस्वास्थ्य/शिक्षा प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे अनिश्चितकालका लागि बन्द

 प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे अनिश्चितकालका लागि बन्द


चौतारा । बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रको इमरजेन्सीबाहेकका सबै सेवा बन्द गरिएको छ । कार्यालयका दुई कर्मचारीमा कोरोना संक्रमित देखिए पछि इमरजेन्सी बाहेकका सबै सेवा बन्द गरिएको हो ।

आज एउटा सूचना निकाल्दै केन्द्रले अर्को सूचना जारी नभएसम्मका लागि इमरजेन्सी बाहेकका सेवा बन्द गरेको जनाएको छ । सूचनामा भनिएको छ दुई कर्मचारीम कोरोना संक्रमण देखिएको छ अन्य कर्मचारीमा पनि संक्रमणको जोखिम रहेकाले आजैबाट इमरर्जेन्सी बाहेकका सबै सेवा बन्द गरिएको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस