Techie IT
Saturday, December 5,2020 / शनिबार, मंसीर २०, २०७७
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाआज थप ४४ मा संक्रमण देखिएसँगैं सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ४ सय नाघ्यो

आज थप ४४ मा संक्रमण देखिएसँगैं सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ४ सय नाघ्यो


चौतारा । सिन्धुपाल्चोकमा आज थप ४४ जनामा कोरोना संक्रमण देखिएको छ । आज एकैदिन अहिले सम्मकै सबैभन्दा बढी ४४ जनामा कोरोना संक्रमण देखिएको हो ।

आज साँझमात्रै कोरोना परीक्षणको रिपोर्ट आएकाले को कहाँको हो भन्ने थाहा हुन नसकेको स्वास्थ्य कार्यालयका वरिष्ठ अधिकृत दुर्गादत्त चापागाईले जानकारी दिए । यो सँगैं जिल्लामा कोरोना संक्रमितको संख्या ४ सय ५ पुगेको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस