Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षासिन्धुपाल्चोकका चार पत्रकारमा कोरोना संक्रमण

सिन्धुपाल्चोकका चार पत्रकारमा कोरोना संक्रमण


चौतारा । सिन्धुपाल्चोकका चार पत्रकार कोरोना भाइरस संक्रमणको चपेटामा परेका छन् । अग्रपंक्तिमा खटिएका तीन पुरुष पत्रकार र एक महिला पत्रकार गरी चार पत्रकार कोरोना भाइरसको संक्रमणमा परेका हुन् ।

सिन्धुपाल्चोकबाट काठमाडौंमा आएर पत्रकारिता गरेका ऋषिराम पौडेल र विष्णु खड्का कोरोना संक्रमणमा परेका हुन् । खड्का कोरोनालाई जितेर घर फर्केका छन् भने पौडेल होम आइसोलेसनमा बसेका छन् ।

त्यसैगरी जिल्लामा थप दुई जना पत्रकार संक्रमणमा परेका छन् । थप दुई पत्रकारहरु पनि आइसोलेसनमा नै बसेका छन् ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस