गृहपृष्ठ ∕ स्वास्थ्य/शिक्षा ∕ चौतारा अस्पताल आजबाट बन्द चौतारा अस्पताल आजबाट बन्द सिन्धु खबर असोज २६, २०७७ गते १५:१४ मा प्रकाशित चौतारा । चौतारा सदरमुकाममा रहेको चौतारा अस्पताल अनिश्चित समयका लागि बन्द हुने भएको छ । अस्पतालमा उपचाररत दुई बिमारीमा कोरोना संक्रमण देखिएपछि आज बाट आकस्मिक र कोभिड आइसोलेसन वार्ड बाहेकका सबै सेवा बन्द हुने भएको हो । आज अस्पतालले एक सूचना जारी गर्दै अस्पतालका चिकित्सक लगायत बिरामीको प्रत्यक्ष सम्पर्कमा आएका सबैको स्वाब संकलन गर्नुपर्ने भएकाले आजबाट सम्पुर्ण सेवा बन्द गरेको जनाएको छ । क्याटेगोरी : स्वास्थ्य/शिक्षा ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सात महिनाको तलब नदिई मेसेन्जरबाट जागिर गएको खबर चार महिनापछि बेपत्ता पुजनको मोटरसाइकल र जुत्ता भोटेकोशी किनारमा भेटियो तातोपानीमा फागुन २२ गते निशुल्क स्वास्थ्य शिविर गरिने ईन्द्रावतीमा तीन दिने स्वास्थ्य शिविर सुरू धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ७लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम ८यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो