Techie IT
Tuesday, January 26,2021 / मंगलबार, माघ १३, २०७७
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाचौतारा अस्पताल आजबाट बन्द

चौतारा अस्पताल आजबाट बन्द


चौतारा । चौतारा सदरमुकाममा रहेको चौतारा अस्पताल अनिश्चित समयका लागि बन्द हुने भएको छ । अस्पतालमा उपचाररत दुई बिमारीमा कोरोना संक्रमण देखिएपछि आज बाट आकस्मिक र कोभिड आइसोलेसन वार्ड बाहेकका सबै सेवा बन्द हुने भएको हो ।

आज अस्पतालले एक सूचना जारी गर्दै अस्पतालका चिकित्सक लगायत बिरामीको प्रत्यक्ष सम्पर्कमा आएका सबैको स्वाब संकलन गर्नुपर्ने भएकाले आजबाट सम्पुर्ण सेवा बन्द गरेको जनाएको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस