गृहपृष्ठ ∕ स्वास्थ्य/शिक्षा ∕ सिन्धुमा कोरोना संक्रमित ७० पुगे, ६३ जना निको भए, ५ को उपचार हुँदैं सिन्धुमा कोरोना संक्रमित ७० पुगे, ६३ जना निको भए, ५ को उपचार हुँदैं सिन्धु खबर साउन २२, २०७७ गते २१:४६ मा प्रकाशित चौतारा । सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ७० पुगेको छ । कोरोना संक्रमितमध्ये पाँच जना उपचाररत छन् भने ६३ जना निको भएर घर फर्किसकेका छन् । पाँच मध्ये एक जना काठमाडौंमा उपचाररत छन् भने बाकी चार जना जिल्लाका आइसोलेसन वार्डमा उपचाररत छन् । जिल्ला स्वास्थ्य कार्यालयले आज दिएको जानकारी अनुसार जिल्लामा १०५ जना क्वारेन्टाइनमा बसेका छन् । त्यस्तै चारजना आइसोलेसनमा छन् । हालसम्म जिल्लामा एक हजार ६ सय ५१ को स्वाब संकलन गरिएको छ भने एक हजार ६ सय ३० जनाको रिपोर्ट आइसकेको छ । जिल्लामा कोरोना संक्रमित हुने अधिकांश तेस्रो मुलुकबाट आएका व्यक्तिहरु छन् । हालसम्म जिल्लामा संक्रमणका कारण एक पुरुष र एक महिला गरी दुई जनाले ज्यान गुमाएका छन् । क्याटेगोरी : स्वास्थ्य/शिक्षा ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बिद्यार्थीलाई न्यानाेसहित शैक्षिक सामग्री सिन्धुपाल्चोकमा काेराेना बिरूद्धकाे २१ हजार खाेप आउँदै “पत्रु खाना खुवाएर अभिभावकले जानी जानी बच्चाको स्वास्थ्य बिगारे” स्वास्थ्यमा समायोजनले स्थायी कर्मचारीको अभाव धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ?