गृहपृष्ठ ∕ स्वास्थ्य/शिक्षा ∕ जम्बु बाढीपहिरो उद्धारमा आएकालाई कोरोना, त्यहाँ पुगेका सुरक्षाकर्मीको स्वाब संकलन गरिने जम्बु बाढीपहिरो उद्धारमा आएकालाई कोरोना, त्यहाँ पुगेका सुरक्षाकर्मीको स्वाब संकलन गरिने Sindhu Khabar साउन ११, २०७७ गते १७:४१ मा प्रकाशित बाह्रविसे । बाह्रविसे नगरपालिकाको जम्बु क्षेत्रमा बाढि र पहिरोबाट प्रभावितहरुलाई उद्धार टोलि लिएर आउने सवारी चालकलाई कोरोना संक्रमण देखिएको छ । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले चालकमा संक्रमण देखिएको जानकारी आएकाले उद्धारमा खटिने सुरक्षा निकायका ब्यक्तीहरुको नमुना संकलन गरी पिसिआर विधिबाट परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडामा स्वाव पठाउनु तयारी भएको जानकारी दिए । क्याटेगोरी : स्वास्थ्य/शिक्षा ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सात महिनाको तलब नदिई मेसेन्जरबाट जागिर गएको खबर चार महिनापछि बेपत्ता पुजनको मोटरसाइकल र जुत्ता भोटेकोशी किनारमा भेटियो तातोपानीमा फागुन २२ गते निशुल्क स्वास्थ्य शिविर गरिने ईन्द्रावतीमा तीन दिने स्वास्थ्य शिविर सुरू धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ७लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम ८यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो