Techie IT
Monday, April 12,2021 / सोमबार, चैत्र ३०, २०७७
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाजम्बु बाढीपहिरो उद्धारमा आएकालाई कोरोना, त्यहाँ पुगेका सुरक्षाकर्मीको स्वाब संकलन गरिने

जम्बु बाढीपहिरो उद्धारमा आएकालाई कोरोना, त्यहाँ पुगेका सुरक्षाकर्मीको स्वाब संकलन गरिने


बाह्रविसे ।
बाह्रविसे नगरपालिकाको जम्बु क्षेत्रमा बाढि र पहिरोबाट प्रभावितहरुलाई उद्धार टोलि लिएर आउने सवारी चालकलाई कोरोना संक्रमण देखिएको छ । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले चालकमा संक्रमण देखिएको जानकारी आएकाले उद्धारमा खटिने सुरक्षा निकायका ब्यक्तीहरुको नमुना संकलन गरी पिसिआर विधिबाट परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडामा स्वाव पठाउनु तयारी भएको जानकारी दिए ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस