शनिबार, असोज ६, २०८०
गृहपृष्ठस्वास्थ्य/शिक्षाकुवेतबाट आएका सिन्धुपाल्चोकका थप तीनजनामा कोरोना संक्रमण

कुवेतबाट आएका सिन्धुपाल्चोकका थप तीनजनामा कोरोना संक्रमण


चौैैतारा । सिन्धुपाल्चोकका थप तीनजनामा कोरोना संक्रमण देखिएको छ । कुवेतबाट आममाफी पाएर नेपाल आएका तीनजनामा कोरोना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

उनीहरुको स्थायी ठेगाना सिन्धुपाल्चोक भएतापनि उनीहरु कुवेतबाट आएर काठमाडौंमा नै बसेका थिए । काठमाडौंबाटै उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । उनीहरु सिन्धुपाल्चोकका कहाँ-कहाँका हुन भन्ने बारे विस्तृत विवरण भने आउन बाँकी छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!